Body: 

गुरुकुल परिसरमा गौशालाको व्यवस्था गरिएको छ । जसमा नियमित गोसेवा र गुरुकुलमा गव्यको सदुपयोग गर्ने व्यवस्था छ ।