Body: 

आश्रम अन्तर्गत साधुसन्त एवं गुरुकुलमा अध्ययनरत छात्र, गुरुहरु र साधनारत साधक एवं अतिथिहरुका लागि निःशुल्क आवास भोजनको व्यवस्था गरिएको छ ।