Body: 

भवनहरु

यस महेश संस्कृत गुरुकुलको पूर्वाधार निर्माणका क्रममा विभिन्न कार्यका लागि विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् । स्थापनाकालदेखि हालसम्म निम्न निर्माण कार्यहरू सम्पन्न भएका छन् । 

१. विद्येश्वर–शिवमन्दिर
२. यज्ञशाला 

३. गुरुमन्दिर
४. प्रार्थना मण्डप 
५. सन्त निवास
६. सन्त सेवा आश्रम 
७. गुरुकुल छात्रावास 
८. विद्यापीठ छात्रावास
९. गुरु निवास
१०. अध्यापक निवास
११. कार्यालय
१२. पुस्तकालय
१३. आचार्य निवास
१४. भोजनालय
१५. कर्मचारी आवास
१६. साधक निवास
१७. गोशाला
१८. शिक्षण भवन
१९.  धर्मशाला
२०. भण्डार गृह
२१. स्टोर घर
२२. विद्युत् गृह
२३. कुटी १
२४. कुटी २
२५. कुटी ३
२६. स्नानघर १

२७. स्नानघर २
२८. स्नानघर ३



* निकट भविष्यमा निम्न निर्माणकार्य गर्नुपर्ने–

१. आधुनिक सुविधासम्पन्न पुस्तकालय 
२. गुरुनिवास 
३. वनौषधि वाटिका 
४. व्यवस्थित खेलमैदान

५. ओभरहेड पानीट्याङ्की
६. पानीपोखरी