Body: 

कम्प्युटर

यस गुरुकुलका छात्रहरूको सर्वतोमुखी प्रतिभा विकासको लागि आधुनिक संसारसंग परिचित हुनु आवश्यक छ । त्यसका लागि आधुनिक प्रविधि एवं विज्ञानसंग परिचित हुनुपर्ने भएकाले त्यसका लागि कम्प्युटर शिक्षाको आवश्यकता पर्दछ । यस गुरुकुलमा पनि छात्रहरूको अतिरिक्त प्रतिभा विकासको लागि कम्प्युटर शिक्षाको साथै केही कम्प्युर पनि रहिआएको छ ,तर पूर्णरूपमा सञ्चालनको लागि अतिरिक्त कम्प्युटर आवश्यक छ ।